सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै
वि.सं.२०८१ पुस १४ आइतवार १०:३६
1.57K
shares
shares

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दै छ ।
बैठक समितिको हल सिंहदरबारमा बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरावलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।













