रहेनन् चर्चित बाल गायक सचिन परियार

1.73K
shares

काठमाडौं । चर्चित बाल गायक सचिन परियारको निधन भएको छ ।

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा परियारको बिहीबार बिहान निधन भएको हो ।

भाइरल बाल गायकका रूपमा परिचित सचिनले थुप्रै गीत गाएका छन् ।