धरौटी बुझाएर छुटे रवि
वि.सं.२०८१ माघ २ बुधवार १९:२२
819
shares
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् ।
काठमाडौं जिल्ला अदालतमा उनले बैंक ग्यारेन्टीमार्फत् उनले धरौटी बुझाएका हुन् ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।













