आज सार्वजनिक लेखा समितिको बैठक बस्दै

  • काठमाडौं । आज संघीय संसद, सार्वजनिक लेखा समितिको छत्तीसौँ बैठक बस्दै छ । मंगलवार बिहान १०ः३० बजे बस्ने बैठक बस्न लागेको हो ।

    बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation