४१ औं मिनेटमा साम्बाले गरिन् बराबरी

1.31K
shares

काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपालले दोस्रो बराबरी गोल फर्काएको छ ।

खेलको ६ मिनेटमा पहिलो गोल खाएको नेपालले ११ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । तर १७ औं मिनेटमा नेपालले अर्को गोल खाएको थियो ।

नेपालका लागि साम्बाले ४० औं मिनेटमा बराबरी गोल फर्काएकी हुन् ।

तर डिफेन्समा समस्या हुँदा र केही पास मिस हुँदा नेपालले १६ औं मिनेटमा गोल खान पुगेको हो ।