आफ्नै गल्तीले नेपाल फेरि १ गोलले पछि पर्यो
वि.सं.२०८१ फागुन ११ आइतवार १८:१८
1.76K
shares
shares

काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल फेरि १ गोलले पछि परेको छ ।
खेलको ६ मिनेटमा पहिलो गोल खाएको नेपालले ११ औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।
तर डिफेन्समा समस्या हुँदा र केही पास मिस हुँदा नेपालले १६ औं मिनेटमा गोल खान पुगेको हो ।













