नेपालले फर्कायो बराबरी गोल

2.43K
shares

काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपालले बराबरी गोल फर्काएको छ ।

खेलको ६ मिनेटमा १ गोलले पछि परेको नेपालले ११ औं मिनेटमो बराबरी गोल फर्काएको हो ।

नेपालका लागि साम्बाको पासमा सविता रानामगरले गोल गरिन् ।