पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंका लागि हिँडे, भव्य विदाइ

1.22K
shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंका लागि हिँडेका छन् । उनलाई पोखरा विमानस्थलमा समर्थकहरुले पञ्चेबाजा बजाएर विदाइ गरेका छन् ।

निजी भ्रमणका क्रममा पोखरामा लामो समय विताएका शाह समिट एयरको चार्टर जहाजमार्फत फर्किएका हुन् ।

पोखरा विमानस्थलमा पूर्वराजालाई बिदाई गर्न समर्थकको भिड लागेको थियो । पूर्वराजा दुवोको माला लगाएर निस्किएका छन् ।