त्रिभुवन विमानस्थल बाहिर राजावादीहरुको प्रदर्शन (फोटोफिचर)
वि.सं.२०८१ फागुन २५ आइतवार १६:०७
1.24K
shares
shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंका लागि हिँडेका छन् ।
शाह काठमाडौं आइपुग्नु अगाडि नै राजधानीमा उनका समर्थकहरु सडकमा उत्रिएका छन् ।
पूर्वराजा आउनु अगाडि नै त्रिभुवन विमानस्थलबाहिर प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरिररहेका छन् ।














