अग्र बन्दै राजावादी प्रदर्शनः तीनकुनेको एक घरमा आजगनी गरे

1.24K
shares

काठमाडौं । दुर्गा प्रसाईंले नेतृत्व गरेको राजावादी समूहको प्रदर्शन उग्र बन्दै गएको छ ।

प्रदर्शनमा सहभागीहरुले तीनकुनेको एक घरमा आगजनी गरेका छन् । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए ।