आगो निभाउन आएको दमकलमाथि ढुंगा प्रहार
वि.सं.२०८१ चैत १५ शुक्रवार १४:५६
1.2K
shares
shares

काठमाडौं । तीनकुनेमा आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् ।
प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए ।
आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो । प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार गरिरहेका छन् ।











