काठमाडौंका यी स्थानमा कर्फ्यु लाग्यो

  • काठमाडौं । राजावादी कार्यकर्ताहरु अराजक बन्दै गएपछि प्रशासन कर्फ्यु आदेश जारी गरेको छ ।

    काठमाडौंमा निजी र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्न थालेपछि कफर्यु आदेश जारी गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।

    नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation