राजावादीको प्रदर्शनमा घाइते १ जनाको मृत्यु

754
shares

काठमाडौं । राजावादी समर्थकहरुले तीनकुनेमा गरेको आन्दोलनमा एक जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयका अनुसार मृत्यु हुनेमा कीर्तिपुर ४ बस्ने २९ वर्षका सविन महर्जनको मृत्यु भएको हो ।

जडिबुटी काम्पनी र ८ वटा सवारी साधनमा आगो लागेको मन्त्रालयले जनाएको छ । यस्तै तीनकुनेमा पनि एकजनाको घरमा पनि आगो लागेको छ ।

भाटभटेनीमा तोडफोड गरी सामान लुटपाट पनि भएको छ ।