तीनकुने घटनाः मृतकका परिवारलाई सरकारले १०-१० लाख दिने
वि.सं.२०८१ चैत २० बुधवार १७:०४
2.83K
shares
shares

काठमाडौं । तीनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले यस्तो निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
प्रदर्शनका क्रममा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।












