युवतीमाथि गोली प्रहार

1.39K
shares

काठमाडौं । बुटवलमा एक अज्ञात व्यक्तिले युवतीमाथि गोली प्रहार गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।