एसइईको नतिजा आजै सार्वजनिक हुने
वि.सं.२०८२ असार १३ शुक्रवार १५:०८
1.72K
shares
shares

काठमाडौं । यो वर्षको माध्यमिक परीक्षा (एसइई) को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको छ ।
शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक गणेश भट्टराईले जानकारी दिए।
नतिजा ६ बजे सार्वजनिक हुने उनले बताए ।
एसइई गत चैतमा भएको एसइईमा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए।










