एसियन कप छनोट : लाओसको पोस्टमा नेपालको ९ गोल
वि.सं.२०८२ असार १५ आइतवार २०:४६
1.61K
shares
shares

काठमाडौं । एएफसी महिला एसियन कप छनोट नेपालले लाओसलाई ९ गोलले पराजित गरेको छ ।
उज्वेकिस्तानमा जारी छनोटअन्तर्गत पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको हो ।











