त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा . दीपक अर्यालले लिए प्रधानमन्त्री समक्ष सपथ ग्रहण

2.22K
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति अर्यालले सपथ लिएका हुन् ।

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थिए ।

कुलपति ओलीले सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।