सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

1.69K
shares

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ ।

मुलुकको समग्र समस्या र समाधानका उपायबारे छलफल गर्नसमितिको ५४ औँ बैठक बसेको हो ।