सिमालताल दुर्घटनाको एक वर्षः यस्तो छ घटनास्थल (फोटो/भिडियो)
वि.सं.२०८२ असार २८ शनिवार १८:१७
2.02K
shares
shares

काठमाडौं । चितवनको सिमालतालमा पहिरो खसी २ वटा बस त्रिशूलीमा खसेको एक वर्ष पूरा भएको छ ।
सो दुर्घटनामा दुई वटा बसको ६२ जना यात्रुहरूमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता रहेका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा भएको सो घटनामा परेका बस पनि पत्ता लाग्न सकेको छैन ।














