काठमाडौंको वर्तमान मौसमी अवस्था (फोटो फिचर)
वि.सं.२०८२ साउन ४ आइतवार १४:३४
1.01K
shares
shares

काठमाडौं । काठमाडौं उपत्यकासहित आज देशभर वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।














