रोटरी क्लब अफ त्रिपुरेश्वरद्वारा त्रिपुरेश्वर महादेव मन्दिर सरसफाई (फोटो फिचर)
वि.सं.२०८२ साउन १० शनिवार १२:५०
2.05K
shares
shares

काठमाडौं । रोटरी क्लब अफ त्रिपुरेश्वरले हरेक वर्ष श्रावण महिनामा त्रिपुरेश्वर महादेव मन्दिरमा रुद्री पूजा जस्ता धार्मिक कार्यहरु गर्दै आएका छन् ।
सोही कामको निरन्तरता स्वरुप यसवर्ष पनि रुद्री गर्नको लागि आज उक्त मन्दिरको सरसफाई गरिएको छ ।
क्लबको लागोमा नै त्रिपुरेश्वर महादेव मन्दिर रहेको छ भने क्लबले आफ्नो हरेक काम र बैठक सोही मन्दिरमा गर्ने गरेको छ ।














