स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो
वि.सं.२०८२ माघ ८ बिहीवार १३:५०
936
shares
shares

काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ ।
साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थलीले नेपाललाई केही बुझ्नु पर्ने भएकाले बोलाइएको पुष्टि गरे ।













