मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
वि.सं.२०८२ माघ २३ शुक्रवार १३:४८
689
shares
shares

२३ माघ, काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाए
यसअघि पनि ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए ।
कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको विवादित अभिव्यक्ति पछि उनी पोखराबाट पक्राउ परेका थिए ।
को थियो । साेही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।













