८.९७ अङ्कले बढ्यो सेयर बजार, ११ अर्बभन्दा बढीको कारोबार
आज ३३७ कम्पनीका २ करोड ७७ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भयो।
वि.सं.२०८२ माघ २९ बिहीवार १६:०५
195
shares
shares

काठमाडौँ । साताको कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ८.९७ अङ्कले बढेर २६७१.०७ विन्दुमा पुगेर बन्द भएको छ ।













