सरकारले गर्यो २३ सहसचिवको सरुवा (सूचीसहित)
वि.सं.२०८३ साउन १४ बिहीवार १७:०४
65
shares
shares

काठमाडौँ । सरकारले २३ सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले २३ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाएको हो ।
मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग, नियोग र प्रदेश सचिवका रूपमा कार्यरत सहसचिवहरूलाई नयाँ जिम्मेवारी तोकेको हो। सरुवा सूचीअनुसार गृह मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यापक हेरफेर गरिएको छ।
यस्तो छ सरुवाको सूची :













