सिरहा गोलबजारमा रहेको एबी मलमा आगजनी

65
shares

काठमाडौं । सिरहाको गोलबजारमा रहेको एबी मलमा तोडफोडपछि आगजनी भएको छ ।

बिहीबार बिहानदेखि सडकमा निस्किएका प्रदर्शनकारीले एबी मलमा तोडफोडपछि आगजनी गरेका हुन् । मलका एकजना माह्ताब खानका अनुसार कर्फ्युका बेलामा पनि प्रदर्शनकारीले आगजनी गरेका हुन् ।