समाचार

त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन आज हुँदै छ ।

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आज हुँदै छ । यसअघि स्थगित भएको निर्वाच मंगलबार भने हुन लागेको हो । मतदान विहान ८ बजेबाट सुरु हुने बताइएको छ । नेविसंघका सभापति उम्मेदवार...

पुरा पढ्नुहोस
रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् । लामिछानेले रास्वपाका सांसदहरुसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन्...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । मंगलबार संसद भवन नयाँबानेश्वरमा बिहान ११ बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। मंगलबार प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन्। उनको भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि...

पुरा पढ्नुहोस
त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्ववियुका सिद्धान्त ८ मतले पराजित, नेविसंघका दिपक विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विजयी हासिल गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनमा नेविसंघका दिपकराज जोशी ७८९ मत प्राप्त गर्दै सभापति निर्वाचित भएका हुन् । जम्मा मतदाता ३१ सय...

पुरा पढ्नुहोस
मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचनमा २ हजार ८ सय ६४ जनाले गरे मतदान

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा छ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा २ हजार ८ सय ६४ जनाले मतदान गरेका छन् । बिहानदेखि भएको मतदानमा २८ सय ६४ मत खसेको निर्वाचन अधिकृत...

पुरा पढ्नुहोस
‘गणतन्त्र भनेको ओली र देउवा तन्त्र होइन, जनताको तन्त्र हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभएको बताएका छन् । सोमबार केन्द्रीय समितिको बैठकको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र भनेको जनताको तन्त्र भएको भन्दै गणतन्त्रमा...

पुरा पढ्नुहोस
मन्त्री भण्डारीको निर्देशनमा वाणिज्य विभागले एक्सन लिँदा सिमेण्टको भाउ घट्यो

काठमाडौं । सरकारले पटकपटक गरेको पहलका कारण अहिले सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको छ भने, फलामे छडको मूल्य किलोको २ रुपैयाँले झार्ने उद्योगीले तयारी गरिरहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका...

पुरा पढ्नुहोस
तीनकुने प्रदर्शनमा सहभागी थप ४१ जना पक्राउ

काठमाडौं । चैत्र १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्नेहरुमध्ये ४१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं सोमबार सूचना जारी गर्दै राज्य विरूद्धको कसूर र संगठित अपराध सम्बन्धी...

पुरा पढ्नुहोस