१२ कक्षाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ
काठमाडौं । १२ कक्षाको नतिजा आज साँझ सार्वजनिक हुँदैछ । नतिजा सार्वजनिक गर्ने विषयमा अहिले परीक्षा...
स्वास्थ्य मन्त्रालयद्वारा २१ सय जनशक्ति थप्न प्रस्ताव
काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको...
१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।...
राहत शिक्षकहरुले सरकार र शिक्षक महासंघविरुद्ध आन्दोलन गर्ने
काठमाडौं । आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायको भूमिका खेलेको विष्णु खत्री नेतृत्वको...
त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध विद्यार्थी आन्दोलन सुरु
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरुको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय...
नेपाल चिकित्सक संघले तीन मन्त्रीको सहमतिअनुसार कार्यान्वयन नभएको भन्दै सशक्त आन्दोलनको चेतावनी दिएको
काठमाडौँ । नेपाल चिकित्सक संघले सरकारले तीन मन्त्रीको सहभागितामा गरेको सहमति कार्यान्वयन नभएको भन्दै आक्रोश पोखेको...
मन्त्री पौडेलको एक वर्षे कार्यकाल :आधारभूत सुधारदेखि ऐतिहासिक अभियानसम्म
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका अवसरमा उल्लेखनीय सुधार, नीतिगत...
पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताल्चा
काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले तालबन्दी गरेका छन् । पालिकामा रहेका करार शिक्षकहरुको...
वीपी स्मृति अस्पतालले बीपी स्मृति दिवस मनाउने, शीर्ष नेताहरु सहभागी हुने
काठमाडौं । लोकतान्त्रिक विचारका अग्रणी नेता वीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा भोलि विहान ८...
इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी विरोध प्रदर्शनमा
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (इअसं) का विद्यार्थीहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका...
देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पु¥याउनु चुनौती रहेको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पु¥याउनु चुनौती रहेको बताएका छन्...
नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत
काठमाडौं,। नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३१ करोडको...



















