एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि
काठमाडौं । भारतको अअहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४ पुगेको छ...
अहमदाबादमा विमान दुर्घटना : राहत र उद्धार प्रभावकारी बनाउन मोदीको निर्देशन
एजेन्सी । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त...
अमेरिकाको लस एन्जलसमा जारी प्रदर्शनले उग्र रुप लिंदै
एजेन्सी । अमेरिकाको लस एन्जलसमा अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध गरिरहेको धरपकडको विरुद्धमा भइरहेको प्रदर्शनले उग्र रुप...
चीनमा गुलाबको व्यापार चम्कियो
एजेन्सी । उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको युटियान काउन्टीमा गुलाब फुलको व्यवसायले स्थानीय अर्थतन्त्रमा सघाउ...
रुस–युक्रेन युद्ध : रुसले १४ सयबढी युक्रेनी ड्रोनहरू खसालेको दाबी
एजेन्सी । रुसले गत हप्तामा १,४०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ । शुक्रबार...
आपूर्तिमा अवरोध हुने त्रास बढेपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढ्यो
एजेन्सी । विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध हुने संभावना बढेपछि अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्य बढेको छ...
मुम्बई आईपीएलको प्ले अफमा
काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफमा प्रवेश गर्ने चौथो टोलीको टुङ्गो लागेको...
अमेरिकाको नयाँ नीतिपछि मेक्सिकोले सुरु गर्यो ‘मेड इन मेक्सिको’ अभियान
एजेन्सी । मेक्सिकोले दशकौं पुरानो ‘मेड इन मेक्सिको’ अभियानलाई पुनरुत्थानको लागि आह्वान गरेको छ । संयुक्त राज्य...
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध
काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो...
भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह
काठमाडौं । एयर इन्डियाले मङ्गलबारका लागि केही उडानहरू रद्द गरेको छ । भारत र पाकिस्तानबीच हालै...
आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि आतंकवादी हमलाको कडा प्रतिकार गरिने बताएका...
भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित
काठमाडौं । भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा (एलओसी) नजिक भारी गोलीबारी जारी रहँदा...



















