सांसद अशोक यादवमाथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी
जनकपुर । जनता समाजवादी पार्टी, मधेश प्रदेश सभा सदस्य अशोक यादवमाथि लगाइएको मुद्दा खारेज नगरे सशक्त...
सुशासन कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण : मन्त्री चौधरी
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भ्रष्टाचारलाई निरुसाहित गरी सुशासन कायम गर्न पत्रकारिताको महत्वपूर्ण भूमिका...
जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि अनुकुल नीतिहरु लिएर...
मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा
जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार साँझ बसेको मधेश...
‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ अनि रमाएर हुन्छ ?’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा पुग्ने जनसंख्या भएपनि त्यसको व्यवस्थापन अझै हुन नसकेको बताएका...
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा बृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सिमा बढाएको छ...
कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष २०८२।०८३ को लागि विस्तृत मुद्रा प्रदायकको...
४० कटेपछि रमाउला’ भन्ने गीत होइन, व्यवहारिक सोच आवश्यक छ : प्रधानमन्त्रीको जनसंख्या सन्देश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा पुग्ने जनसंख्या भएपनि त्यसको व्यवस्थापन अझै हुन नसकेको बताएका...
विश्व मुद्रास्फीतिमा क्रमिक सुधार भइरहेको दाबी
काठमाडौं । नेपाल राष्ट्र बैंकलले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार...
साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै
काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ । नेपालले आज भुटानसँग खेल्दै साफ...
रुस–युक्रेन द्वन्द्व : युक्रेनी सैन्य हवाई क्षेत्रमा निरन्तर आक्रमण
एजेन्सी । रुसी सेनाले युक्रेनी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको जनाएको छ । युक्रेनले पनि रुसले...
चोभार गल्छीलाई ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट हेर्न विज्ञको सुझाव
काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको दीर्घकालीन समाधानबारे नीति–निर्माण...


















