माओवादी केन्द्र र विप्लव नेकपाबीच छिट्टै एकता हुन्छ : महासचिव गुरुङ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता...
एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गम्भीर छः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन...
इप्पानले सार्वजनिक ग¥यो ’पावर समिट, २०२५’ को लोगो
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ’पावर समिट,२०२५’को लोगो सार्वजनिक गरेको छ । आगामी...
दिक्तेल समाज काठमाडौंको वार्षिक उत्सव समारोहमा लाखे नाच प्रदर्शनी
काठमाडौं । खोटाङको दिक्तेल समाज काठमाडौंले १६ औं वार्षिक उत्सव समारोहमा लाखे नाच प्रदर्शनी गरेको छ...
नेप्सेमा सामान्य सुधार, २.३५ अंकले बढ्यो बजार
काठमाडौं । नेप्सेमा सामान्य सुधार भएसँगै आज शेयर बजार २.३५ अंकले बढेको छ । मंगलबार शेयर...
सप्तरी घटना अपडेटः निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन
रौतहट । सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ ।...
गम्भीर रोग पीडितलाई गरिबीको परिचयपत्रकै आधारमा सुविधा दिने व्यवस्था अनुचित : सांसद बर्तौंला
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गम्भीर रोग पीडितहरूलाई राज्यले प्रदान गर्दै आएको मासिक...
माओवादी केन्द्रको निर्णय स्वागतयोग्य, नेकपा पनि एकता चाहन्छ : कर्णजीत बुढाथोकी
काठमाडौं । नेकपाका स्थायी समिति सदस्य कर्णजीत बुढाथोकी ‘शुसिल’ले नेकपा माओवादी केन्द्रले पार्टी एकताबारे गरेको निर्णय...
राप्रपाको चेतावनी : छानविन समिति नबनेसम्म सदनको विरोध जारी रहने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई दलले निरन्तर विरोध गर्दा समेत जवरजस्त सदन सञ्चालन गरेको भन्दै...
बुधबार पनि आफ्ना कुरा राखेर बाहिरिए राप्रपा र रास्वपा सांसद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसदहरू आज पनि संसद्...
धुलो र हिलो रहित सडकको परिकल्पनालाई सार्थक तुल्याउन काम भइरहेको छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यहारिकरुपमा सार्थक...
आगामी दुई÷तीन वर्षभित्र भृकुटिमण्डपमा अत्याधुनीक प्रदर्शनी स्थल बन्ने छ : अर्थमन्त्री पौडेल
काठमााडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी दुई देखि तीन वर्षभित्र भृकुटिमण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल...



















