‘कांग्रेस-एमालेको खास-खास विषयमा एकै धारणा भएकाले कुनै समस्या छैन’
नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा देउवाले प्रजातान्त्रिक प्रणालीलाई जोगाउनुपर्नेमा जोड दिए । ‘एमाले र काँग्रेस पार्टी मुख्य प्रतिष्पर्धी हौं । कति कुरा समस्या हुन सक्छन्’ उनले भने, ‘तर खास खास कुरामा हाम्रो एउटै धारणा भएकाले...
पुरा पढ्नुहोस