‘नरसिंहा अवतार’मा राजेश हमालले अभिनय गर्ने

नेपाली चलचित्र क्षेत्रमा निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने गरी ’नरसिंहा अवतार’को निर्माण हुने भएको छ । निर्माण पक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ । थिम पोस्टरले युद्धको सङ्केत गरेको छ ।...

पुरा पढ्नुहोस