![](https://newsinnepal.com/wp-content/uploads/2024/08/a61477c2-35fd-43da-aed9-273182d231dc-1-670x420.jpeg)
‘नेपाल लायन्स डे’ रक्तदान
‘नेपाल लायन्स डे’ को अवसर पारेर लायन्स क्लव अफ काठमाडौंले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा २२ जनाले रगत दान गरेका थिए । शुक्रबार विहान काठमाडौंको तीनकुनेमा आयोजित समारोहमा लायन्स इन्टरनेशनल एमडी ३२५...
पुरा पढ्नुहोस