मेयर बालेनका गतिविधि अराजनीतिक र असहिष्णु : सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका गतिविधि अराजनीतिक र असहिष्णु भएको बताएका छन् । मंगलवार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका एमाले काठमाडौंका नेताहरूसँग कुरा गर्दै उनले काठमाडौं महानगरका मेयर...

पुरा पढ्नुहोस