दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ... पुरा समाचार
साइबर अपराध मुद्दामा पक्राउ परेका प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस गरिँदै
विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिँदैछ ।... पुरा समाचार
नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सबै विद्यार्थीको प्लस टु पछिको शिक्षा नेपालमै हुनुपर्ने बताएका छन् । शुक्रबार... पुरा समाचार









