श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग नेपाल पराजित
नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्धको खेलमा हार बेहोरेको छ । श्रीलंका डेभलपमेन्ट स्क्वाडले नेपाललाई... पुरा समाचार
गैँडाको आक्रमणबाट टुरिष्ट गाइडको मृत्यु, अमेरिकी पर्यटक घाइते
बर्दियामा पर्यटक घुमाउन लगेका एक गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ। अमेरिकी नागरिकसहित दुई जना घाइते... पुरा समाचार
सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु
म्यान्मारको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु र ११ जना घाइते भएको... पुरा समाचार
श्रीलंकालाई नेपालले दियो १६० रनको लक्ष्य
नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो... पुरा समाचार
समाजवादीका नेता श्रेष्ठले ओलीलाई भेटेपछि भयाे हलचल सुरु
नेकपा एकीकृत (समाजवादी)का नेता एवम् सांसद किसान (कृष्णकुमार) श्रेष्ठले प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा... पुरा समाचार
अब खुल्ने भयाे टिकटक : दूरसञ्चारले दियो सम्बन्धितमा निर्देशन
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउन निर्देशन दिएको... पुरा समाचार
बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बागलुङ... पुरा समाचार
पशुपति क्षेत्रबाट तीजकाे प्रत्यक्ष प्रशारण (भिडियाे हेर्नुहाेस्)
तिज पर्व नेपालमा मनाइने एक महत्वपूर्ण हिन्दू पर्व हो, जुन विशेष गरी महिलाहरूका लागि विशेष महत्व... पुरा समाचार
भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु
काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अप्लायन्सेस’ अन्तराष्ट्रिय प्रदर्शनी... पुरा समाचार
रोनाल्डोले पूरा गरे नौं सय गोलको यात्रा
फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नौं सय गोलको महत्वपूर्ण कोषेढुंगा पुरा गरेका छन् ।... पुरा समाचार
अमेरिकी राष्ट्रपति पुत्रले कर छलीका आरोप स्वीकारे
अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हण्टर बाइडनले संघीय कर छलीका सबै नौं वटा आरोपमा दोष स्वीकार... पुरा समाचार
महानगरमा सेवाग्राही सर्वेक्षण : ६६ प्रतिशत अनलाइन सेवाको पक्षमा
काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राही सर्वेक्षणमा सहभागी ५१७ जना उत्तरदातामध्ये ३३९ जना (६६प्रतिशत) ले अनलाइन सेवा होस्... पुरा समाचार



















