रवि लामिछाने ठग र भ्रष्टाचारी हुन् भन्ने प्रमाणित गर्नसक्छु : ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।... पुरा समाचार
महिलामाथि दुर्व्यवहार हुनु भनेको समाजका लागि दुर्भाग्य : मन्त्री साह
महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अहिले पनि महिलामाथी दुव्र्यवहार हुने गरेकाले त्यो समाजका लागि... पुरा समाचार
बढ्यो डलरको भाउ
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहीबार बढेको विदेशी मुद्राको विनिमय... पुरा समाचार
आज यी चार प्रदेशमा हुनेछ मुसलधारे वर्षा
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र... पुरा समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । गत साउन २३ गतेदेखि शुरु भएको कांग्रेसको... पुरा समाचार
सामाजिक सञ्जालमा नेताहरुबारे नकारात्मक कुरा नलेख्न, शेयर नगर्न एकीकृत समाजवादीको निर्देशन
नेकपा एकीकृत समाजवादीले पार्टीका नेताहरुबारे नकारात्मक टिप्पणी सामाजिक सञ्जालमा नलेख्न निर्देशन दिएको छ । महासचिव घनश्याम... पुरा समाचार
सर्वोच्चको अन्तरिम आदेश : ‘३० वर्षे सेवा अवधिका कारण प्रहरी अधिकारीलाई अवकाश नदिनू ‘
सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम... पुरा समाचार
साफ यु–२० मा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
आयोजक नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । समूह... पुरा समाचार
गृहमन्त्रीसँग मुसहरले मागे नागरिकता, जमिन र शिक्षा
सिरहा भ्रमणमा रहेका गृहमन्त्री रमेश लेखकलाई यहाँका दलित मुसहर समुदायले नागरिकता, जमिन र शिक्षाको माग राख्दै... पुरा समाचार
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउने प्रधानमन्त्रीद्वारा जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली... पुरा समाचार
ज्ञानका समुद्र प्रदीप गिरि भूइँमान्छेका पक्षमा उभिनुहुन्थ्योः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई ज्ञानको समुन्द्र रहेको बताएका छन् । प्रदीप... पुरा समाचार
चलचित्र ‘रावायण’ भदौ २१ गतेबाट प्रदर्शनमा आउने
नायिका पूजा शर्माले निर्माण गरेको नेपाली चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित... पुरा समाचार


















