आफन्तको आक्रोश : बाँसका भाटाले खोजेर बस भेटिन्छ ?
वि.सं.२०८१ असार २९ शनिवार १५:५३
1.05K
shares
shares

‘माछा मारेजस्तो छेउ छेउमा खोजेर कहाँ पाइन्छ, बाहिर भेटेका शव पनि प्रशासनले भेटेको हैन, जनताले देखेपछि खबर गरेको हो’, रौतहट कटहरीका सतिलाल दासले भने, ‘पानीको वहाव यति धेरै छ, घटनास्थलमा बस खोजेर भेटिन्छ ?’














