आश्माकुमारी केसी बनिन् यस वर्षकी मिस नेपाल

494
shares

यस वर्षको मिस नेपाल आश्माकुमारी केसीले जितेकी छन् । अन्य २५ प्रतिस्पर्धीलाई पछि पारी आश्माले ३०औँ संस्करणको मिस नेपालको ताज पहिरिएकी हुन् ।

प्रतियोगितामा मिस नेपाल इन्टरनेसनल करुणा रावत बनिन् । मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस इन्टेलेक्चुअलको उपाधि दीक्षा अवस्थीले हात पारे ।