सुनको मूल्य एक सय रुपैयाँले घट्याे
वि.सं.२०८१ भदौ ४ मंगलवार ०५:४३
702
shares
shares
xr:d:DAFQ4UFI_nI:398,j:183043416,t:23030506
नेपाली बजारमा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक सय रुपैयाँले घटरे तोलामा १ लाख ५२ हजार २ सय कायम भएको हो । सोमबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य भने १० रूपैयाँले बढेको छ । सोमबार तोलामा १ हजार ८ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ८ सय २० रूपैयाँमा कारोवार भैइरहेको छ ।









