प्रधानमन्त्री ओली र रवि लामिछानेको एउटै थलोमा योगाभ्यास (फोटो फिचर)
वि.सं.२०८१ भदौ १४ शुक्रवार ०५:२८
1.05K
shares
shares

प्रधानमन्त्री, मन्त्री तथा संसद्का दुवै सदनका सदस्यहरुले शुक्रबार बिहान एकै थलोमा बसेर योगाभ्यास गरेका छन् ।















