वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको पत्रकार सम्मेलन हुँदै

1.78K
shares

विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको २०८१ असोज ३ देखि ५ गतेसम्म काठमाडौंमा ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न हुँदैछ ।

सम्मेलनबारे जानकारी दिन आज २०८१ भाद्र १४ गते दिउँसो ४ बजे वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको कार्यालय अनामनगर, काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम आयोजना हुँदैछ ।