एमालेको सचिवालय बैठक बस्दै
वि.सं.२०८१ भदौ २४ सोमवार १३:०६
1.25K
shares
shares

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
एमाले सचिवालयको बैठक यही भदौ २८ गते केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी बोलाएको हो ।
बैठकमा एक वर्षे कार्ययोजना पारित गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बताए।












