दुर्गा प्रसाईँका समर्थक मुखमा टेप टालेर सडक प्रदर्शनमा उत्रिए (तस्बिरहरू)

2.09K
shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै मंगलबार पनि  प्रसाईँका समर्थकहरूले विरोध प्रदर्शन गरेका  छन् ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी  र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउ विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनमा प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका थिए ।