एनपिएलको उद्घाटन खेल : जनकपुरले टस जित्यो, फिल्डिङ गर्ने
वि.सं.२०८१ मंसिर १५ शनिवार १२:१५
741
shares
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किङ्ग्स भिड्दैछन् ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपूरमा शनिबार जनकपुरले टस जितेर फिल्डिङ गर्ने भएको छ । खेल अबको केही समयमै सुरु हुनेछ ।













