१११ रनमै समेटियो काठमाडौं गुर्खाज

1.05K
shares

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई जितको लागि एक सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सोमबार जारी खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको हो ।