भुटानी राजा फर्किए स्वदेश

741
shares

काठमाडौं । भुटानी राजा पाँच घण्टे नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

अनौपचारिक भ्रमणमा आएका उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेकी छन् ।

शुक्रबार बिहान भारतको नयाँदिल्ली हुँदै काठमाडौं आएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका छन् ।