आज मन्त्रिपरिषद्को बैठक बस्दै

1.17K
shares

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो एक बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ ।

बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।